
ma - the shadows 'nepal' lyrics
जन्मिनु कुनै ठूलो कुरा होइन म पनि जन्मे
नौ महिना राखिन मलाइ मेरो आमाले आफ्नो न्यानो कोख मा
यसरी म हुर्किदै गए आफ्नो बाबा को हात समाइ
यसरी म हुर्किदै गए आफ्नो भन्ने हरुको माया संगै
जीवन लाई बुझ्न खोज्दा समय लाई खोजी धेरै धेरै रुन्थे
सबै कहाँ आफ्नो थियो हेला गर्ने हरु धेरै पाए मैले
यसरी म गाउदै हिडे खुट्टा तान्ने हरुको माझमा
यसरी म गाउदै छु मलाइ आफ्नो भन्ने तिम्रो अगाडि
बाच्न चाहन्छु म मेरो हालमा कसैप्रती आस्था राख्दिन
सम्झौता होइन जीवन मेरो सत्य खोज्छु म झुठो होइन
जिसस म संग छ मलाइ के को पिर
म खोज्छु मेरो संसार यहि कहि लुकेको छ
जहाँ गएपनी स्वर्ग नर्क देख्नु छ मलाइ यहाँ
बिश्वास छ मलाइ मरेपछी पाइदैन यो जिन्दगी
थाहा छ मलाइ कसैको लागि मर्दैन यहाँ कोहि पनि
ठिकै छ जस्तो युगमा जन्मे खुसी साथ म पनि जिउन खोज्दैछु
जिसस म संग छ मलाइ के को पिर
म खोज्छु मेरो संसार यहि कहि लुकेको छ
उज्यालो हैन अँध्यारो मन पर्छ मलाइ
भुत हैन यो ठाउको मान्छे हरुसंग डर लाग्छ
डर लाग्छ
जन्मिनु कुनै ठूलो कुरा होइन म पनि जन्मे
नौ महिना राखिन मलाइ मेरो आमाले आफ्नो न्यानो कोख मा
Random Song Lyrics :
- les premiers - da silva lyrics
- school bolta hai sab ke liye apna darwaza kholta hai - shaan lyrics
- razor blades and steak knives - jarren benton lyrics
- 1999 wildfire - brockhampton lyrics
- squatter - michel berger lyrics
- un enfant assis attend la pluie - nolwenn leroy lyrics
- the other - kingtuff lyrics
- jhirmir jhirmir meha barse (part 2) - shaan lyrics
- nessun dorma! - turin brakes lyrics
- wish i knew you - the revivalists lyrics