
naya nepal - the shadows 'nepal' lyrics
हेर नयाँ छ मान्छे, हेर पुरानो व्यवहार
हेर बुद्धको आँखा, हेर कुर्सीको खेल
नयाँ छ नेपाल, पुरानो गतिविधी
बिजुली छैन, रोकिएको छ प्रविधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु: खले पुरिएको छ नेपाली
हेर राजनीति छायो, यहाँ बोलीको खेल
हेर रोएको आँखा, यहाँ दु: ख अनेक
नयाँ छ नेपाल, पुरानो गतिविधी
बिजुली छैन, रोकिएको छ प्रविधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु: खले पुरिएकोछ नेपाली
हेरन यीनका आँखामा, कति सपना अल्पत्र छन्
हेरन भोको पेटमा, कति जनता भोकानै छन्
मागेको धेरै होईन, सिङ्गै एउटा नेपाल दे
मागेको भविस्य होईन, वर्तमानमा सुधार ले
नयाँ छ नेपाल, पुरानो गतिविधी
बिजुली छैन, रोकिएको छ प्रविधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु: खले पुरिएकोछ नेपाली
नयाँ छ नेपाल, पुरानो गतिविधी
बिजुली छैन, रोकिएको छ प्रविधी
नयाँ छ सरकार, चुप्चाप नेपाली
रुदै छ नेपाल, दु: खले पुरिएकोछ नेपाली
ओइ
ओइ
ओइ
ओइ
ओइ
ओइ
ओइ
Random Song Lyrics :
- pray for me - cejay lyrics
- believe in me - extreme music lyrics
- lonely - wildheart (us) lyrics
- night shine (dion timmer remix) - excision lyrics
- sundown - kid hendrixx lyrics
- gas - $eenobandz x mac lyrics
- russian nigga - lil voron lyrics
- adhuro prem - axix lyrics
- merlot - rexx life raj & ymtk lyrics
- the fear - silver story lyrics