
hunude je hunucha - tribal rain lyrics
Loading...
हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै*हाँस्दै यो समय बितेको थाहा पाइन
जति नजिक उति टाढा गयौ तिमी
तर पनि मैले मन दुःखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित*भविष्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफूलाई भने, “हुनुदे जे हुनुछ” (oh*oh, oh)
नहुने कुराहरु गरी रहे
जीवन त खेल भन्दै खेली रहे
हावा र पानीमा डुबी रहे
कसैको आँशुमा हिँडिरहे
हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै*हाँस्दै यो समय बितेको थाहा पाइन
जति नजिक उति टाढा गयौ तिमी
तर पनि मैले मन दुःखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित*भविष्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफूलाई भने, “हुनुदे जे हुनुछ”
Random Song Lyrics :
- the way you make me feel - jason manns lyrics
- lyk dis - nxworries lyrics
- california gurls (without snoop dogg) - katy perry lyrics
- prey to god - heaven shall burn lyrics
- come again - lil tracy lyrics
- livin foul - rotimi lyrics
- optimus prime - fard lyrics
- nostalgia - grupo bolivia lyrics
- devotion - tristam lyrics
- final breath - art of delusion lyrics