
sunyata - tribal rain lyrics
[verse 1]
सुन्यता र अन्धकार भित्र भित्रै बिलाएर
इच्छाहरु मरी सक्यो
आकाश धर्ती सुन्दर संसार सबै पाएर पनि
तिमीमा प्राण भर्न सकेन
यो दिन फेरी आउँदैन, जीवन फेरी पाउदैन
बाहिर देखेको जस्तो, भित्र हुँदैन
समयले त छोडिदिए, सपनालाई तोडिदिए
सोचेको जस्तै यहाँ हुँदैन
[chorus]
काडाँको बाटोमा
एक्लो हिड्न सके
आज यहाँ आँफैलाई सम्हाली देउ
कसैको याद, कसैको साथ
कसैको मायालाई, भुलिदेउ
[verse 2]
सुन्यता र अन्धकार भित्र भित्रै बिलाएर
इच्छाहरु मरी सक्यो
आकाश धर्ती सुन्दर संसार सबै पाएर पनि
तिमीमा प्राण भर्न सकेन
यो दिन फेरी आउँदैन, जीवन फेरी पाउदैन
बाहिर देखेको जस्तो, भित्र हुँदैन
समयले त छोडिदिए, सपनालाई तोडिदिए
सोचेको जस्तै यहाँ हुँदैन
[chorus]
काडाँको बाटोमा
एक्लो हिड्न सके
आज यहाँ आँफैलाई सम्हाली देउ
कसैको याद, कसैको साथ
कसैको मायालाई, भुलिदेउ
Random Song Lyrics :
- narkołyki - hemp gru lyrics
- ik ben blij dat ik je niet vergeten ben - guus meeuwis lyrics
- vida se va by gloria trevi - gloria trevi lyrics
- hentai godde$ - kay p lyrics
- du bist heiß - altana und pray lyrics
- magnolias forever - 1805400 - claude françois lyrics
- alone - devajia sensei lyrics
- la trappe - exterio lyrics
- good love - van cardo lyrics
- identité - l'armaloeil lyrics