
sajha ko bela - trishna gurung lyrics
Loading...
[chorus]
साँझको बेला रमाइलो मेला
घुम्न हिडेंको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
[verse 1]
पिरतिले मेरो तान्यो कि कान्छा
आज तिमीलाई मै तिर
माया मोह
यसरी नै लगे भो
[verse 2]
सँगालि राखेछु मनमा धेरै कुरा
कसरी भनुं कसरी पोखुं मनको कुरा
जसरी नी आउनेछु कान्छा
तिमीलाई भेट्न म त
माया मोह
यसरी नै लगे भो
[verse 3]
डाडैंमा बसी परको गाउँलाई हेर्दा
लाग्छ मलाई तिमीले पनि सम्झिन्दै होला
झुलेको बाला पिरतिको माल तिम्रो मनमा पनि होला
माया मोह
यसरी नै लगे भो
[chorus]
साँझको बेला रमाइलो मेला
घुम्न हिडेंको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
Random Song Lyrics :