
bujhne lai - tunna bell thapa lyrics
Loading...
कति सम्झी रोयौ होला
आँखा भरिका सपना बगे होला
संसार भरि बल्ने बत्ती साची
मेरो मनले पहिले सम्झिने सधैँ तिमी
टाढा टाढा लाने समय
उडी आउथे न घामपानी सक्ने भए
झिलिमिली रातमा झरे तारा झैँ
परेको पानी बादलको आकार बन्दै
संसारले बुझ्ने छैन मेरो मन
साधारण मायाँ मेरो सिसाको महल हैन
चम्किला आखाँ तिम्रा बिर्सिन्न
न्यानो अंगालोमै बिती जाने रहर
नटुटी मुटु कसैले मायाँ बुझ्दैन
सम्झी सम्झी बग्दै जानेँ हाम्रो जीवन
शितल दिनेछ तिमीलाई हरेक छायाँले
मेरो हरेक सास चल्ने तिमी हुनाले
संसार भरि बल्ने बत्ती साची
मेरो मनले पहिले सम्झिने सधैँ तिमी
Random Song Lyrics :
- spirit of love - cob (clive's original band) lyrics
- sweet spot - anya (dk) lyrics
- sem aviso - qvs lyrics
- difference - raka lyrics
- 32 seconds - tommy simms lyrics
- rain on the coast - ghost heart lyrics
- ksubis' crush (parallel) - dxrey$o lyrics
- chances - high yella lyrics
- lucid world - ghilaff lyrics
- love's a game - sadboymarco lyrics