
hola nahola - tunna bell thapa lyrics
कोहि नहुदा नि
एक्लै तिम्रै, साथमा हुन्छु
धड्कन ले ठाम छाडे
तिम्रै मुटु, बनि बस्छु
थाहा छैन भोलि होला नहोला
कसैलाई थाहा छैन भोलि के होला
तर मेरो चल्ने सासको
आधार तिमी, बन्यौ आज
आँखा चिम्लेर, तिमीलाई सम्झेर
मन मै रमाउछु म सबै बिर्सेर
देख्नलाई आकाश, टेक्नलाई जमिन
हाम्रो साहारा हामी आफै बनौला
तिमी छौ र त, म पनि छु
तिमी नभए खै कहाँ हुन्छु
तिमी छौ र त, म पनि छु
तिमी नभए खै कहाँ हुन्छु
टाढा हुँदा पनि
मन मा मेरो, छौ बासेको
अर्थ यो, जीवनको
तिम्रै पाईला ले भरेको
थाहा छैन भोलि होला नहोला
कसैलाई थाहा छैन भोलि के होला
तर मेरो चल्ने सासको
आधार तिमी, बन्यौ आज
आँखा चिम्लेर, तिमीलाई सम्झेर
मन मै रमाउछु म सबै बिर्सेर
देख्नलाई आकाश, टेक्नलाई जमिन
हाम्रो साहारा हामी आफै बनौला
थाहा छैन भोलि होला नहोला
कसैलाई थाहा छैन भोलि के होला
आँखा चिम्लेर, तिमीलाई सम्झेर
मन मै रमाउछु म सबै बिर्सेर
देख्नलाई आकाश, टेक्नलाई जमिन
हाम्रो साहारा हामी आफै बनौला
तिमी छौ र त, म पनि छु
तिमी नभए खै कहाँ हुन्छु
तिमी छौ र त, म पनि छु
तिमी नभए खै कहाँ हुन्छु
कोहि नहुदा नि
एक्लै तिम्रै, साथमा हुन्छु
Random Song Lyrics :
- девочка элиза (girl named eliza) - emmv lyrics
- señal - los claxons & kurt lyrics
- home - tenelle lyrics
- zaraman - обе две (obe dve) lyrics
- puisi kota - maudy ayunda lyrics
- smirnoff jetski - og szymek lyrics
- no hay camino - matoz lyrics
- alive - new west lyrics
- carrie bradshaw - silvia nymph lyrics
- lovely (heezer remix) - eric dale lyrics