
aaja hamro bhetbhako - udit narayan lyrics
[chorus]
आज हाम्रो भेट भाको दिन
आज हाम्रो भेट भाको दिन
नचिने झै गर्दैछौ किन?
नगर दोमन, नगर दोमन
माया लाएको होइन नभन
माया लाएको होइन नभन
होजो*अस्ती त्यही पारा भटेको
होजो*अस्ती त्यही पारा भटेको
तिम्रो माया मनमै छ लेखेको
नगर दोमन, नगर दोमन
माया लाएको होइन नभन
माया लाएको होइन नभन
[verse 1]
माया मिठो अल्लारे बैँसामा
माया मिठो अल्लारे बैँसामा
किन्नलाई पाईदैन पैसामा
किन्नलाई पाईदैन पैसामा
माया लाउन भोलिलाई नभन
माया लाउन भोलिलाई नभन
ढल्की जाला त्यो लाली जोवन
ढल्की जाला त्यो लाली जोवन
फेरी भेट हुन्छ कि हुदैन
फेरी भेट हुन्छ कि हुदैन
नगर दोमन
[chorus]
माया लाएको होइन नभन
माया लाएको होइन नभन
होजो*अस्ती त्यही पारा भटेको
होजो*अस्ती त्यही पारा भटेको
तिम्रो माया मनमै छ लेखेको
नगर दोमन, नगर दोमन
माया लाएको होइन नभन
माया लाएको होइन नभन
[verse 2]
यो रमाईलो दशैको बेलामा
यो रमाईलो दशैको बेलामा
हाँसु, खेलु दुई दिने चोलामा
हाँसु, खेलु दुई दिने चोलामा
माया लाग्छ तिम्रो नि बस्सरी
माया लाग्छ तिम्रो नि बस्सरी
तिमी बिना दिन काट्ने कसरी?
तिमी बिना दिन काट्ने कसरी?
दिनका दिन भेट हुन्छ*हुदैन
दिनका दिन भेट हुन्छ*हुदैन
नगर दोमन
[chorus]
माया लाएको होइन नभन
माया लाएको होइन नभन
आज हाम्रो भेट भाको दिन
आज हाम्रो भेट भाको दिन
नचिने झै गर्दैछौ किन
नगर दोमन, नगर दोमन
[chorus]
माया लाएको होइन नभन
माया लाएको होइन नभन
होजो अस्ती त्यही पारा भटेको
होजो अस्ती त्यही पारा भटेको
तिम्रो माया मनमै छ लेखेको
नगर दोमन, नगर दोमन
माया लाएको होइन नभन
माया लाएको होइन नभन
Random Song Lyrics :
- lionheart - hjj lyrics
- keep the cycle going - kameltoe lyrics
- rid of me - militia vox lyrics
- with everything - passion lyrics
- the voices of rejoicing love - the oak ridge boys lyrics
- oui. - smolik [ptc] lyrics
- crypto - saddiqythenyeguy lyrics
- witness - god's servant lyrics
- fantastisk svært - manus nigra lyrics
- everything i got - the heavy lyrics