
malai tei lali maan parcha - udit narayan lyrics
[chorus]
हेर बिहानीको घामको लालीमा तिम्रो ओठले चोरेछ
हेर बिहानीको घामको लालीमा तिम्रो ओठले चोरेछ
मलाई त्यही लाली मन पर्छ
मलाई त्यही लाली मन पर्छ
हो, मलाई त्यही लाली मन पर्छ
मलाई त्यही लाली मन पर्छ
[verse 1]
भिजी सकेँ म, हो, हम्म
सुस्तरी*सुस्तरी, हो, हम्म
भिजी सकेँ म सुस्तरी*सुस्तरी तिम्रो नै मायामा
आउ निदाउ मायामा रम्दै वरपिपल छायामा
आउ निदाउ मायामा रम्दै वरपिपल छायामा
[chorus]
मलाई त्यही लाली मन पर्छ
तर त्यही बानी मन पर्छ
[verse 2]
सिरैमा तिमीलाई, हो, हम्म
राखेर माया, हो, हम्म
सिरैमा तिमीलाई राखेर माया जिन्दगी काट्नेछु
सुख र दुःख जे परे पनि तिमी संगै साट्ने छु
सुख र दुःख जे परे पनि तिमी संगै साट्ने छु
[pre*chorus]
तर त्यही बानी मन पर्छ
तर त्यही बानी मन पर्छ
[chorus]
हेर बिहानीको घामको लालीमा तिम्रो ओठले चोरेछ
हेर बिहानीको घामको लालीमा तिम्रो ओठले चोरेछ
मलाई त्यही लाली मन पर्छ
मलाई त्यही लाली मन पर्छ
[bridge]
फकाको होकी, फुस्लाको होकी
झुटो तारिफ गर्यौ की
यो जोवन पाउन मोहनी छर्यौ की?
मोहनी छर्यौ की?
[pre*chorus]
तर त्यही बानी मन पर्छ
तर त्यही बानी मन पर्छ
हो, मलाई त्यही लाली मन पर्छ
मलाई त्यही लाली मन पर्छ
Random Song Lyrics :
- contemporary love - joni payne lyrics
- trick or treat - katie noel lyrics
- bei meiner seele remix - xavier naidoo lyrics
- kuuntele - hätä-miikka lyrics
- the dream - cavin lyrics
- mr. mudd & mr. gold - townes van zandt lyrics
- spezialisten - vist lyrics
- mashed potatoes - society's nemesis lyrics
- telepatía - cupido lyrics
- from the back (bizzack) - young thug lyrics