
tadhiera - wangden phintso sherpa lyrics
tadhiera lyrics
[verse 1]
सागर पारीको, माया हाम्रो
बाध्यता जीवनमा, आउँदै गर्छन्
केही पललाई त हो, टाढा भाको
बाधा संसारमा, आउँदै गर्छन्
[chorus]
ब्युँझिदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अंगालोको
टाढा छौं तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
[verse 2]
सपनामा डुबेर, तिम्रो स्पर्श महसुस गर्छ
सम्झनामा लुकेर, रातदिन बिताउँछु
तिम्रो आवाज सुनेर, मन मेरो हर्ष विभोर भो
तिम्रो आँखाका चम्किला, प्रकाशको म बिन्ती गर्छु
[chorus]
ब्युँझिदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अंगालोको
टाढा छौं तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
[bridge]
रोकेर राखौंला धड्कन मेरो
तिमीलाई सुम्पिन तिम्रै नै हो
भविष्यमा मेरो तिमी नै छौ
भोलिलाई पर्खिदै
रोकेर राखौंला धड्कन मेरो
तिमीलाई सुम्पिन तिम्रै नै हो
भविष्यमा मेरो तिमी नै छौ
आज त काटौँला
[outro]
ब्युँझिदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अंगालोको
टाढा छौं तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
Random Song Lyrics :
- live like that - stars go dim lyrics
- cellphone plug - sunshine christo lyrics
- озеро (the lake) - четвёртый пациент (the fourth patient) lyrics
- 1st off - lil pump lyrics
- seon luris - 5ky lyrics
- influence - megan dawson lyrics
- me fui de vacaciones - bad bunny lyrics
- go ghost - diizii lyrics
- sablier - dajak lyrics
- sexy - opale lyrics