
vagwan - yabi the g.o.a.t lyrics
[verse 1]
sat*rday, sunday साथि भाई साथमा
रेजिल्ला हानेर रातो छ आँखा
timeमा घर आईजा भन्दै छिन् आमा
तर घर जाने बाटोमा छ मामा
artist हु भन्दा लग्यो उसलाई ड्रामा
भन्दैछ मन पर्दैन तेस्तो गाना
किरा लागेको छ तेरो जरामा
सबै rappers हरु हुन्छौ नासामा
कुरा तेस्तो, हैन नि हौ
छैन नि बिग्रेको
यो सामाजिक कुराले, न जान्ने बुडाले
artist लाई ट्यापे बनाईदियो
मेरो समाजमा कसैले न गर्या कुरा गर्न मनाहि थियो
मैले गर्न थाले, नराम्रो चरित्र म माथि खनाईदियो
यस्तै कुराहरुले सताउछ मलाई
तेही भएर हिड्छु म रेजिल्ला जलाई
म छु भन्ने साथीहरु पनि भए गाएब
तर गीत लेखि रात काट्ने म र मेरो भाई
म र मेरो भाई
दिनभरी दिदिको scootyमा ride
आमाले पस्केको भात न खाई
चल्दिने music record गर्नलाई
तेसैले खुसी भई बाच्छुम
दुखमा हास्चु म
थोरै छ मिल्ने साथी, उनको लागि खास छु म
के होला भविष्यमा मेरो, मलाई केहि थाहा छैन
चुरोट एउटा, केटाहरु चार, लोभ लाग्ने पास दिन
साएद बच्दिन होला म तर मारेर पुग्नु छ त्यहाँ सम्म जहाँ बुद्धको आश्रम छ
[chorus]
अनि भन्न मन छ
मेरो घाटी च्यापि मार्दे भगवान!
कि मेरो life मा सब कुरा ठिक पार्दे भगवान!!
[verse 2]
दिनभरि चार्जमा कसैलाई चिन्थेन
senior दाईहरुसंग हिन्थिए म
जिन्दगी भन्या यहिँ हो लाग्थियो
तर तेई मेरो नराम्रो दिन रैछ
भनि भाईहरुलाई सम्झाउछु म
जति सम्झाएँनि फेरी मान्दैन
हुन त गलत हैन मेरो भाईहरु, पेट भर्न केइ नभई सामान deal हान्दैछ
मलाई पनि थाहा छ मेरो जिम्मेवारी के
सिकाई राख्नु पर्दैन दुनियादारी ले
त काम लग्दैनस भन्थ्यो मेरो teacher, कसैले न गर्या काम गर्दैछु हेर
जे जसो भएपनि no regret
आज भोलि no pills, no cigerette
गर्नु छ ybको सपना पुरा, तेसैले अब no beef, no east*west, no b*tch no stress
तेरो चाई जे मन छ तेई गर i don’t care
मुटु टुक्रा हुन लाग्दैन बेर
बानि न परोस तेरो तेसैले
म एक्लै थिए, एक्लै छु, एक्लै छोडदे
साथि भाईसंग नि हुदैन भेट
चिहान जस्तो लाग्छ म सुत्ने bed
मैले त राम्रै गर्न खोजेको तर सबैको राम्रो सोच्दा पाए hate
मेरो दाईले भन्छ छोडिदे त rap
कति गर्या बाउलाई, बुडी माउलाई रयाग
बुझ्दैनस त समस्या घरको
चिलिममा सर्को
तानेर त किन दिउसै झ्याप huh?
थालिस क्याहो गोट्टी च्याप्न
ल किरा पर्यो आँखामा, आँखा रातो, सबले सोच्छ यो झ्याप छ
[chorus]
मेरो घाटी च्यापि मार्दे भगवान!
कि मेरो life मा सब कुरा ठिक पार्दे भगवान!!
मेरो घाटी च्यापि मार्दे भगवान!
कि मेरो life मा सब कुरा ठिक पार्दे भगवान!!
मेरो घाटी च्यापि मार्दे भगवान!
कि मेरो life मा सब कुरा ठिक पार्दे भगवान!!
मेरो घाटी च्यापि मार्दे भगवान!
कि मेरो life मा सब कुरा ठिक पार्दे भगवान!!
Random Song Lyrics :
- flowers - adi! (142) lyrics
- стреляй (shoot) - kynzai lyrics
- tusind følelser - ung division lyrics
- le paquebot - ingrid st-pierre lyrics
- saludo - 6cyclemind lyrics
- pha-luteria - damnation army lyrics
- sped off - loveekin lyrics
- нету тайпа (there is no type) - dofamine h4ze lyrics
- back in the u.s.s.r (social studies project) - the beatles lyrics
- like i've never loved somebody - kara connolly lyrics