lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

laijanay ho ki - yankee yolmo lyrics

Loading...

लैजने हो कि
yankee yolmo

लैजाने हो कि मलाई टाढा कहि मोह लाएर
जान मन छैन भने लानेछौकी फेरि बाँधेर
लैजाने हो कि मलाई टाढा कहि मोह लाएर
जान मन छैन भने लानेछौकी फेरि बाँधेर
घाम पानी स्यालको विहे
हो कि मनै बेहुली बनेर
साना यहाँँ सँसारमा ठूलो सपनाहरु साचेर
नयाँ नौलो डाँडापारी खुशीयाली पाउने होकी
मेरो सपानाहरु पनि उनिलाई सुम्पिने हौकि
नयाँ नौलो डाँडापारी खुशीयाली पाउने होकी
मेरो सपानाहरु पनि उनिलाई सुम्पिने हौकि
music
आवासमा उज्यालो देख्नलाई
आफ्नो दु:ख लुकाई दिन्छु
जतिनै पीडा आएनी
उनिहरु सामु मुस्काई दिन्छु
नयाँ नौलो डाँडापारी खुशी यो आफ्नै पाउनेछु है
साचेको सपानाहरु पनि आफुलाई सुम्पिनेछु है
नयाँ नौलो डाँडापारी खुशी यो आफ्नै पाउनेछु है
साचेको सपानाहरु पनि आफुलाई सुम्पिनेछु है
नयाँ नौलो डाँडापारी खुशीयाली पाउने होकी
मेरो सपानाहरु पनि उनिलाई सुम्पिने हौकि
नयाँ नौलो डाँडापारी खुशीयाली पाउने होकी
मेरो सपानाहरु पनि उनिलाई सुम्पिने हौकि
the end

Random Song Lyrics :

Popular

Loading...