lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

akash bhari - yugal gurung lyrics

Loading...

[verse 1]
आज भोली कती टाढा लाग्छ
आफुलाई आफै सँग बोल्द
कहिलेकाहीँ कत्ती सानो लाग्छ यो संसार
आकाश हेर्दा चकिलो चम्किन्छ अध्यारो मा
म खोज्छु आफुलाई नै तिम्रो किरण समाइ समाइ

[verse 2]
घडी ले दिन्छ समय अगाडी
त्यसैले म हिड्छु औंला गन्दै घण्टा घटाई
घाम जस्तो तिम्रो न्यानो अङालो
चाहन्छु म अझै धेरै सधै
तर बादल ले ल्याउछ आकाश को पानी
खुसी छु म आज यो मौसम मा तिम्रो लागि
तिम्रो लागि
तिम्रो लागि

[verse 3]
सागर पारी बैरंग छोडी आएछु आफुलाई
अझै बाहाना बनाउछु फेरी फर्किनु
क्ष्यामा गर यो आश मेरो
भ्रम मा न पर्नु है
मेरो सानो इछ्या सुनिदेउ
तिमी तिमि हुनु
तर सुर्य ले बिदा गरि ढल्किन्छ
उज्यालो बनी चुमोस तिम्रो शिर माथि
तिम्रो आकाश भरी
आकाश भरी
आकाश भरी

Random Song Lyrics :

Popular

Loading...