
chitra - yugal gurung lyrics
Loading...
[verse 1]
कता होला त्यो चित्र धेरै बर्ष अगाडी मैले कोरेको
त्यो सुनौलो सुर्य हाम्रै अगाडी ढल्किदै थियो
[chorus]
आकाश पाताल बिच तैरी रहयो
सुर्य संगै टाढा हुँदै हामी डुबी गयौ
धमिलो हुँदै रंगहरु सबै बिलाई गयो
आकाश मुनी अन्धकार मा हामी
[verse 2]
आँखा ले नभ्याए सम्म
चम्किने त्यो सुर्य लाई पच्छ्याउदै
बिदाइ गर्दै अन्त्य सम्म हामी पर्खी रहयौ
[chorus]
आकाश पाताल बिच तैरी रहयो
सुर्य संगै टाढा हुँदै हामी दुबी गयौ
धमिलो हुँदै रंग हरु सबै बिलाई गयो
आकाश मुनी अन्धकार मा हामी
[verse 3]
अझै नि चम्किन्छ त्यो सुर्य म भित्र
तिमी संगै हुँदाको चित्र म भित्र
Random Song Lyrics :
- nel buio - p4nther lyrics
- putin - afomness lyrics
- breakdown in vera cruz - the apartments lyrics
- love will fix it - emil bulls lyrics
- kompliziert - eljero winchester lyrics
- hold me down - nomuel lyrics
- 1 of a kind - xl - blacklite district lyrics
- 戯言 (tawagoto) - 伊東健人 (kent ito) lyrics
- alias jabón - eden muñoz & los dareyes de la sierra lyrics
- da si tu - miloš radovanović (srb) lyrics