
timi - yugal gurung lyrics
Loading...
[verse 1]
भनन के तिमी बद्लिंछौ
समयको लहरमा कता बग्नेछौ
दिनहरु ले जोडीएको यो बर्षहरु
ले बनाउदैन केहि तिमीलाई
तिम्रो असल माया
गहिरो बेधना ले
बनाउछ तिमीलाई
[verse 2]
एक्छिन सोचन के तिमी भुलि
बिर्सिन्छौ कि ति मिठा सम्झना
लामो रातहरु ले थपिएको यो दुरि ले
मेटाउदैन ति अनन्त पलहरु
तिम्रा ओइलिएका फूलहरु फेरी फुल्नेछन्
धैर रखी तिमी बस है माया
[verse 3]
सललल बगी रहन्छ तिम्रो जिन्दगी
फननन घुमी रहन्छ यो सन्सार्
दिनहरु ले जोडीएको यो बर्ष
तर माया ले जोडीएको हौ
तिमी तिमी तिमी
तिमी तिमी तिमी
तिमी तिमी तिमी
तिमी तिमी
Random Song Lyrics :
- sweet child o' mine - dustin hulett lyrics
- stay fly ft. ranya - adyb lyrics
- bedspell (remix) - zolita lyrics
- mike p vs. young kannon - urltv lyrics
- orange - bvthvny lyrics
- why can't you love me? - wendy (red velvet) lyrics
- linen & sky - life on hold lyrics
- androxus machista - nóia da alucinação lyrics
- mr. crackhead - kgp lyrics
- qu'est-ce qui t'arrive? - girard lyrics