lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu mayalu – adrian pradhan

Loading...

[verse 1]
मायालु जादैछु धेरै टाढा
तिमीलाई छाडेर धेरै
टाढा टाढा
पर्खिदेऊ नदुखाई मनलाई माया
पर्खिदेऊ नदुखाई मनलाई माया
आउनेछु म चाडै फर्किएर

[chorus]
मायालु जादैछु धेरै
टाढा टाढा

[verse 2]
जादैछु म धेरै सम्झना बोकेर
कहिले नछुटिने गरि सम्बन्ध गासेर
एउटै रहर हुन्छ भेट्ने हो तिमीलाई
भएर टाढा

[chorus]
मायालु जादैछु धेरै टाढा
तिमीलाई छाडेर धेरै
टाढा टाढा

[verse 3]
तिमीनै हौ मेरी प्रियसी जिन्दगी
बच्न गाह्रो हुन्छ तिमी बिना एक्कै छिन
रुन्छु सधै म एकान्तमा
तिम्रै तस्बिर हातमा

[bridge]
मुटुमा ढुकढुकी त बडी रहन्छ
मुटुमा ढुकढुकी त बडी रहन्छ
न दुखेको घाउ पनि दुखाई दिन्छ

[chorus]
मायालु जादैछु धेरै टाढा
तिमीलाई छाडेर धेरै
टाढा टाढा

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...