lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu sadhaa haru – adrian pradhan

Loading...

[chorus]
सदाहरू लुटेर लगे
भवानाहरू बिलाइ गए
सदाहरू लुटेर लगे
भवानाहरू बिलाइ गए

[post*chorus]
केही पलको मिठो क्षणले
जीवनहरू भर भरोषा दिलाए
केही पलको मिठो क्षणले
जीवनहरू भर भरोषा दिलाए

[chorus]
सदाहरू लुटेर लगे

[verse 1]
नयन भिजी रहेको छ यि शब्दको बनावोटले
मुटु जलिरहेको छ तिम्रो धड्कनको साहाराले
नयन भिजी रहेको छ यि शब्दको बनावोटले
मुटु जलिरहेको छ तिम्रो धड्कनको साहाराले

[chorus]
सदाहरू लुटेर लगे (ooh)

[verse 2]
तिम्रो मिठो त्यो स्वरले सारा संसार उघ्रिएछ
तर मेरो संसार भने तिम्रो मनको सुन्दरातामा डुबेछ
तिम्रो मिठो त्यो स्वरले सारा संसार उघ्रिएछ
तर मेरो संसार भने तिम्रो मनको सुन्दरातामा डुबेछ

[chorus]
सदाहरू लुटेर लगे
भवानाहरू बिलाइ गए
सदाहरू लुटेर लगे
भवानाहरू बिलाइ गए

[post*chorus]
केही पलको मिठो क्षणले
जीवनहरू भर भरोषा दिलाए
केही पलको मिठो क्षणले
जीवनहरू भर भरोषा दिलाए

[chorus]
सदाहरू लुटेर लगे

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...