lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu urvashi – adrian pradhan

Loading...

[intro]
उर्वशी, मेरी उर्वशी
मेरी मनकी परी उर्वशी
उर्वशी, म तिम्री उर्वशी
म तिम्रै उर्वशी

[chorus]
हेर्छु जहाँ, तिमी त्यहाँ
छैन कोही नयन भरि
जान्छु जहाँ पाउँछु त्यहाँ
छाँया तिम्रै वरिपरि
उर्वशी, मेरी उर्वशी
मेरी मनकी परी उर्वशी

[verse 2]
एक्लो रातमा हराए जब
प्रेमको बाटो बिराए जब
अन्धेरिमा आफू जलि डोरायौ मलाइ (mm)
ज्योती तिमी, बाटो तिमी
लक्ष्य पनि अब तिमी

[chorus]
उर्वशी, मेरी उर्वशी
मेरी मनकी परी उर्वशी

[verse 3]
लाखौं तारा भुलाएर मेरै सिखा संहालेर
विश्वासको दियो बाली अङ्गालौ मलाई, mm
जुन लुकोस बरु, तारा झरोस अरु
म त तिम्रै हर घडि
[chorus]
हेर्छु जहाँ, तिमी त्यहाँ
छैन कोही नयन भरि
उर्वशी, म तिम्री उर्वशी
म तिम्रै उर्वशी, उर्वशी

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...