lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu raat ko rani – albatross (npl)

Loading...

lyrics of “raat ko rani by albatross”

[verse 1]
म तिम्रो लाली गुराँस, तिमी मेरो रातको रानी
छैन आफैमा बिश्वास एकैछिनमा हुन्छौ पराइ
म दिन्छु तिमीलाई म दिन्छु तिमीलाई

[verse 2]
अध्यारोमा फैलाई सुवास, बगाई देउ पवित्र गंगा
पुर्याउनेछु अतृप्त तृष्णा आउ मेरो रातको रानी
म दिन्छु तिमीलाई म दिन्छु तिमीलाई
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सूर्य जस्तै बिलायौ

[verse 3]
म दिन्छु तिमीलाई म दिन्छु तिमीलाई
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सूर्य जस्तै बिलायौ
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सूर्य जस्तै बिलायौ

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...