lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu timi khusi laijau – anju panta

Loading...

[chorus]
तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा म लिन्छु
हो, तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा म लिन्छु
तिम्रो खुशीको लागि, तिम्रो खुशीको लागि
मेरो ज्यान पनि दिन्छु (दिन्छु, दिन्छु, दिन्छु)
तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा म लिन्छु

[verse 1]
आउ एउटा घर बनाऊ
मेरो दिलको घडेरीमा
हो, आउ एउटा घर बनाऊ
मेरो दिलको घडेरीमा
ओत लाग्न हुन्छ तिमीलाई
बर्खा अनि खडेरीमा, बर्खा अनि खडेरीमा
तिमी आकाशमा उदाउ, म जुन भनेर चिन्छु
तिमी आकाशमा उदाउ, म जुन भनेर चिन्छु

[chorus]
तिम्रो खुशीको लागि, तिम्रो खुशीको लागि
मेरो ज्यान पनि दिन्छु (दिन्छु, दिन्छु, दिन्छु)
तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा म लिन्छु
[verse 2]
न त अरूसंग नजर
ठोकिनेछ तिमी बिना
हो, न त अरूसंग नजर
ठोकिनेछ तिमी बिना
यो मुटुको धड्कन पनि
रोकिनेछ तिमी बिना, रोकिनेछ तिमी बिना
तिम्रो साथ पाइज भने, म चंगा छिने झैँ छिन्छु
तिम्रो साथ पाइज भने, म चंगा छिने झैँ छिन्छु

[chorus]
तिम्रो खुशीको लागि, तिम्रो खुशीको लागि
मेरो ज्यान पनि दिन्छु (दिन्छु, दिन्छु, दिन्छु)
तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा म लिन्छु

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...