lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu anaginti aatma – ankit shrestha

Loading...

म कहाँ छु?
ताराहरु यहाँ देख्नै गाह्रो
जाडो महिना पनि कति सारो
हो यहाँ

म कहाँ छु?
ई अनगिन्ति आत्माहरु
को भिडमा म हराएँ कहाँ ?

तर तिमि, तिमिलाइ खै के को चिन्ता छ र?
तर तिमि, तिमि आफ्नै धुनमा रमाउने गर

म कहाँ छु?
पानिहरुमा पनि तिम्रै छायाँ
हेरी टोलाउँछु माया
आज म

म कहाँ छु?
ई रातो हरियो बत्तिहरु
बिस्तारै धमिलो
हुँदैछ यहाँ

तर तिमि, तिमिलाइ खै के को चिन्ता छ र?
तर तिमि, तिमि आफ्नै धुनमा रमाउने गर
तर तिमि, तिमिलाइ खै के को मत्लब छ र?
तर तिमि, अन्धकार संगै नाच्ने गर

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...