lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu chaubandima patuki – astha raut

Loading...

[chorus]
चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।

[verse 1]
गाजलु टिकी राम्रै लाग्छ, लाउने बानी छैन।
मेरो लाउने बानी छैन।
गोठाला र मेलापातमा, धाउने बानी छैन।
मेरो धाउने बानी छैन।
उकाली र ओरालीको, नहिंडेको बाटो।
तर प्यारो लाग्छ मलाई, मेरै देशको माटो।

[chorus]
चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।

[verse 2]
दोहोरी गाउन नजाने नि, टुक्का गास्न आउँछ।
मलाई टुक्का गास्न आउँछ।
मारुनी र समलामा, कम्मर भाँच्न आउँछ।
मलाई कम्मर भाँच्न आउँछ।
रितीथिती संस्कृति लाई, मेरो नि सम्मान छ।
आधुनिक म छोरी तर, मेरै आफ्नै शान छ।

[chorus]
चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...