lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu maya naruwana – ayush gauchan

Loading...

[chorus]
माया, नरुवाउनु मन भरी नगर
मनका सबै कुरा भन्छु
सुनि बसन
यो मुटु, म तिम्रै नाम गरिदिउँला
चाहना, म तिमी छ्यौ के भन्नु के थाहा

[verse 1]
याद छ के तिमीलाई
हामी भेटेको त्यो रात
समयको होस नभइ
नसिद्धिँने तिम्रो वात
चिनेनि नचिनेझैं गरी हिँड्छौ अब भने
यहाँ, रातका निन्द्रा जुन चोरेउ
आँसु बनि

[verse 2]
साथी भाईले भन्छन् मलाई
तिम्रो पर्वा छोड
मैले भने सकिन
मलाई बिर्सिन सजिलो थ्यो र ?
चिनेनि नचिनेझैं गरी हिँड्छौ अब भने
यहाँ, रातका निन्द्रा जुन चोरेउ
आँसु बनि

[chorus]
माया रुवाई गएउ फर्की हेरन
मनका भावना गर्न सकिन
बर्न
फर्की ल्याउने तिम्रो बानीले मलाई
सताइरहन्छ
अघि बढ्ने
कोसिस जारीछ प्रगति भाछैन

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...