lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu bhagya – bahaav

Loading...

[verse 1]
हराउ कतै तिमीसित अनन्तमा, अनन्तमा
एउटै यो इच्छा * सम्पन्न गर्न पाउ फेरि, यहि जुनिमा

[chorus 1]
सम्झनामा तिमी नै छौ
सपना जस्तै भइ
कुराकानीमा तिमी नै छौ
जति दिन बितिगए पनि

[post chorus]
हु, हुहुहु
हुहुहु हु
हु, हुहुहु
हुहुहु हु

[verse 2]
याद अझै आउछ तिमीसितका पलहरु, रहरहरू
हात समाएर भन्थ्यौ मलाई तिमी सधैँ सधैँ
माया म तिम्रै हो

[chorus 2]
कुरिरन्छु म अझै पनि (कुरिरन्छु म, कुरिरन्छु म)
बत्दै जाने ऋतुहरु हेरि बसी
टाढा कतै हराईजाउ अब (टाढा कतै हराईजाउ अब)
कहिले यता नआउनेगरी
[verse 3]
सुनन, पर्खिरहन्छ यो मन
इशारा देउन काहीँबाट मलाई यहाँ
डुबिसके तिम्रै आशमा
लाग्छ जनम बितिगयो
यस्तै रह्यो स्थिति मेरो
तिमिसंगै भाग्यको साथ हराइगयो

[outro]
हु, हुहुहु
हुहुहु हु
हु, हुहुहु
हुहुहु हु

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...