lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu dhuaan – bahaav

Loading...

[verse 1]
बगिरहन्छ समय को नदी
हेरिरहन्छौ के केहि नगरी
तैरी आइदेउन, पर्खिरहेछु
बुनौन अब आफ्नै जिन्दगी

[pre*chorus 1]
अध्याँरो छ तिम्रो जीवन त्यो पारी
एकान्तमा लुकिरहने होकी?
यता हेरन, सबैलाई छोडि आउ
म बसिरहेछु, म बसिरहेछु

[chorus]
माया तिम्रो बोकी आउन
माया तिम्रो बोकी आउन
माया तिम्रो बोकी आउन
माया तिम्रो बोकी आउन

[verse 2]
थाहा छैन कति टाढा हुन्छ
त्यो संसार, त्यो संसार
चोट अंगालेर, पाइला सम्हालेर
हिडौन, संगै हिडौन

[verse 3]
टाढाबाट धुँवा र आगो देख्छु म
डराउछ मटुु मेरो सोच्छ सपनी हो कि यो?
अनौठो अनौठो चित्र देखेर
अनौठो अनौठो खबर सुनेर
यो मनलाई कसरी बाँधिराखु म
[pre*chorus 2]
गहिरो छ जीवनको अर्थ यो पारी
सोचाइमा नै डुबिरहने हो कि?
आँट गरन, बिगत छोडि आउ
म बसिरहेछु, म बसिरहेछु

[chorus]
माया तिम्रो बोकी आउन
माया तिम्रो बोकी आउन
माया तिम्रो बोकी आउन
माया तिम्रो बोकी आउन

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...