lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu nirasha – bahaav

Loading...

[verse 1]
यो बित्दै जाने समयलाई, रोकुँ म कसरी ?
केही छैन यसको प्रबन्ध, के गरु? कसरी?

[verse 2]
अवस्था यस्तो सनिुनिदिनेले
नबुझने कहिले पनि
जान्छु म त्यो ठाउँमा
सधैँ आफ्नो मनलाई सम्झाउन

[chorus]
कोही छैन * यहाँ
निराशाको जालैमा परेछु म
मन मेरो कति भारी
नसकी छु सास फेर्न
कोही छैन यहाँ
कोही छैन यहाँ

[verse 3]
पर्खी बस्थेउ तिमी
यो हृदयको एउटा स्यानो कुनामा
नाच्न खोज्थेउ तिमी
यो भाग्यको एउटा धुर्त तालमा

[verse 4]
कसले देख्न सक्थ्यो त्यो * नदेख्ने पिडालाई?
कस्ले रोक्न सक्थ्यो त्यो * असीम अन्धकारलाई?
कसले देख्न सक्थ्यो त्यो * नदेख्ने पिडालाई?
कस्ले रोक्न सक्थ्यो त्यो * असीम अन्धकारलाई?
[verse 3]
प्रयाश गरेको मैले
तिमीलाई बचाउनु तिमीबाट तर
बाटो काटी हिँडिदियौ
मलाई छोडी हिँडिदियौ
किन? किन?

[chorus]
कोही छैन * यहाँ
निराशाको जालैमा परेछु म
मन मेरो कति भारी
नसकी छु सास फेर्न

[chorus]
कोही छैन * यहाँ
निराशाको जालैमा परेछु म
मन मेरो कति भारी
नसकी छु सास फेर्न

[outro]
मन मेरो कति भारी
नसकी छु सास फेर्न

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...