lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu sapanaharu aankha kholerai dekhne garchau re? – bartika eam rai

Loading...

[verse 1]
सपनाहरू आँखा खोलेरै देख्ने गर्छौ रे?
बाँचुन्जेल भेट्ने मान्छे, ठाउँ, सबै कल्पिसक्यौ रे?
“आफ्नो लागि मान्छे एक्लो आफू हो” भन्ने मान्छौ रे?
“यति दुःख जाबो, यो त सकिन्छ” भन्दै बाँच्छौ रे?

[chorus]
माया साट्ने मेरो चाहना सबै छाडिसकेको थिएँ मैले साँच्चै
तिम्लाई भेटेर नै मुटु पहिलो पटक अलमलिएको होला

[verse 2]
झरी त आखिरमा आज पर्नु नै थियो
भेट त आखिरमा तिम्ले*मैले, हामीले भेट्नु नै थियो
धेरैबाट सुन्यौ होला थिएँ तिम्रै खोजीमा
फेरिनेछन् सबै मौसम, हुन्छु तिम्रै साथमा

[chorus]
माया गर्न गाह्रो रैछौ, भरोसा अरूलाई विरलै गर्छौ
तर मलाई चुनौती, यस्तै चुनौती चाहिएको होला

[bridge]
सपनाहरू आँखा खोलेरै देखी बस्छौ
ooh, yeah

chorus
तिम्रा सपनाहरू मसँग बाँड, ममाथि थोरै भरोसा राख
तिम्लाई भेटेर नै मुटु अलि बाँच्न खोज्दै छ यहाँ

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...