lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu taral – bartika eam rai

Loading...

[verse 1]
स्वार्थी अहम् काे गतिमा
हिँडी पुग्छु म कहाँसम्म?
सिक्नु त छ मैले यहाँ
ठान्छु म निश्चित अचल छु
कति लाग्छ अझै बुझ्न?
हुनुपर्ने हो म तरल (म तरल, म तरल, म तरल)
एउटी एकोहोरो सानी खोली थिई
उसलाई हेरी बस्थेँ म दिन भरि
नदीमा सुरु भई नदीमा अन्त्य हुने

[chorus]
उसको जीवन भन खै के जीवन?
म त खोलि भएछु, गुनासोबेगर बगिरहेछु
सललल-सललल
खै के छ मेरो औचित्य?
मनैमनमा बोलिरहेछु, “बररर-बररर”

[bridge]
त्यही खोलीलाई रात-रात भरी (चाहनै)
चाहनै चिहाइरहेने एक्ली चन्द्रमा
गुड्थी आकाशमा (आकाशमा)
अरुकै उजेलीलाई एक शब्दा बेगर बाँडिरहने

[chorus]
उसको जीवन भन खै के जीवन?
म त जुन भएछु, दुख्दा पनि चम्किरहेछु
चकमन्न-चकमन्न
खै कोही यहाँ बोल्दैनन अचेल त
चुपचाप-चुपचाप

[refrain]
रुरुरुरु, रुरुरुरु
रुरुरुरु, रुरुरुरु
रुरुरुरु, रुरुरुरु (वु, हु, हु)
रुरुरुरु, रुरुरुरु
ना, ना, ना, ना, नानाना, ना
ना, ना, ना, ना, नानाना, ना

[outro]
म भित्र रहेनछन् मेरै उत्तर केहि
सोधिहिँड्ने प्रश्न यी सारा गलत हुन् कि?
तरल छ हावा, तरल यो पानी
तरल नै धरती अनि तिमी तरल म तरल

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...