lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu sath – beyond & barsha karmacharya

Loading...

[chorus: beyond & barsha karmacharya]
मुटु मागे, ज्यान दिन्छु
साथ मागे दिन्छु हात
माया मेरो झुटो होइन, यो बात
माया तिम्रो, तिम्रो मात्रै मेरो मनमा, भो बास
तिमीले छोयाै भयो मलाई केहि खास
म तिम्रो रङ्गमा रङ्गिन
तिमीसंग अल्झियो
अल्झेको मेरो मनमा तिमी बल्झियाै
यो मनलाई सम्झ
कसरी बुझाउ, बुझेर पनि नबुझने मन कसरी बुझाउ?

[bridge: barsha karmacharya]
लालालाला, लालालालालाला
लालालाला, लालालालालाला
लालालाला, लालालालालाला

[verse: beyond, barsha karmacharya, & both]
मेरा आँखाका सपानाहरू, मनका दरङ्गहरू जुडि गयो तिमीसंग
तिमीलाई आफ्नो बनाउनो, मेरो मनामा सजाउने, मेरो इच्छा र उमङ्ग
यो मनका भावनाहरू, मनका चाहनाहरू छुइ गयो तिमीसंग
तिम्रो वोरीपरी हुनि, तिम्रो हाँसोमा रमाउने, मेरो इच्छा र उमङ्ग
इसारा देउ, हात थामी देउ
मेरो हरेक सासमा, तिम्रो छाया
मलाई आफ्नो बनाइ देउ

[chorus: beyond & barsha karmacharya]
मुटु मागे, ज्यान दिन्छु
साथ मागे दिन्छु हात
माया मेरो झुटो होइन, यो बात
माया तिम्रो, तिम्रो मात्रै मेरो मनमा, भो बास
तिमीले छोयाै भयो मलाई केहि खास
म तिम्रो रङ्गमा रङ्गिन
तिमीसंग अल्झियो
अल्झेको मेरो मनमा तिमी बल्झियाै
यो मनलाई सम्झ
कसरी बुझाउ, बुझेर पनि नबुझने मन कसरी बुझाउ?

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...