lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu jhutho maya – chhewang lama

Loading...

[chorus]
माया गर्छु भन्ने तिमी नै
धोका दिने पनि तिमी नै
के सोच्दछौ तिमी मेरो माया लाई
बुझ्न सकिनौ तिमीले मलाई
के भयो कहाँ गयो
झुटो नै रहेछा तिम्रो माया भो

[verse]
खेलौंना होइन मेरो माया
विन्ती खेल सम्झी नखेलिदेउ
दुई चार शब्द भन्छु तिमीलाई
विन्ती यी शब्दहरु झेलिदेउ
के सोच्दछौ तिमी मेरो माया लाई
बुझ्न सकिनौ तिमीले मलाई

[chorus]
माया गर्छु भन्ने तिमी नै
धोका दिने पनि तिमी नै
के सोच्दछौ तिमी मेरो माया लाई
बुझ्न सकिनौ तिमीले मलाई
के भयो कहाँ गयो
झुटो नै रहेछा तिम्रो माया भो

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...