lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu man magan – deepak bajracharya

Loading...

[verse 1]
कल्ले देला धन मलाई कल्ले देला धन
कल्ले देला मन मलाई कल्ले देला मन
कल्ले देला भन मलाई कल्ले देला भन
कल्ले देला घन्चकर लाई माया र जतन
हे आफै हे आफै हे आफै आफै आफै आफै
आफै मनमगन म त आफै मन मगन
मलाई केलाई चाईयो धन म त आफै मनमगन

[refrain]
हे
छैन लोभ सुन चाँदि आफू त पर्यो बाराऐमासे
खाली भए नि हाँडी

[hook]
कल्ले देला घर मलाई कल्ले देला घर
कल्ले देल भर मलाई कल्ले देल भर
कल्ले देला म जस्तोलाई माया र कदर
हे आफै …

[refrain]
हे
पाखो लागे बैरी सारा मैलाई त सबै आफ्नै लागे आफ्नै न हो नौ डाँडा

[verse 2]
कल्ले देला धन मलाई कल्ले देला भन
कल्ले देला मन मलाई कल्ले देल भन
कल्ले देला घन्चकर लाई माया र जतन
हे आफै हे आफै हे आफै आफै आफै आफै
आफै मन मगन म त आफै मन मगन

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...