lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu mohanima harayen – dipak limbu ft. anju panta, mahesh khadka

Loading...

mohanima harayen lyrics
#verse
कुन सृस्टिकी परी होउ तिमि?
कुन स्वर्ग की मनोरम कला?
झन झन डुबेँ म प्यार मा
कमल*नयनी ए अप्सरा

#chorus
हराएँ म तिम्रो कमलझैँ नयनमा
म त्यो रूपको मोहनी मा हराएँ
हराएँ म तिम्रो कमलझैँ नयनमा
म त्यो रूपको मोहनी मा हराएँ

#chorus
भूलें सारा दुनिया, भूलें आफुलाई
भूलें सारा दुनिया, भूलें आफुलाई
तिमीलाई मैले अति मन पराएँ
तिमीलाई मैले अति मन पराएँ

#verse
कहाँ होला स्वर्ग म खोजी रहे थेँ
कहाँ होला स्वर्ग म खोजी रहे थेँ
यो तिम्रो अँगालो भरी पाए मैले
यो तिम्रो अँगालो भरी पाए मैले

#bridge
हेरिन आँखा ले तिम्रा नयनमा
हेरिन आँखा ले तिम्रा नयनमा
रहस्य हजारौँ थरी पाएँ मैले
रहस्य हजारौँ थरी पाएँ मैले
#hook
हो हो हो, हो हो हो
हो हो हो, हूँ उँ उँ

#verse
भयो तन यो चञ्चल, भयो मन यो चंचल
भयो तन यो चञ्चल, भयो मन यो चंचल
जब जून बन्दै तिमी जग मगायौ
जब जून बन्दै तिमी जग मगायौ

#verse
थियौ शान्त सागर, बनेऊ छाल कस्तो
थियौ शान्त सागर, बनेऊ छहाल कस्तो
तिमी यतिकै मा किन डग मगायौ?
तिमी यतिकै मा किन डग मगायौ?

#chorus
हराएँ म तिम्रो कमलझैँ नयनमा
म त्यो रूपको मोहनी मा हराएँ
हराएँ म तिम्रो कमलझैँ नयनमा
म त्यो रूपको मोहनी मा हराएँ

#chorus
भूलें सारा दुनिया, भूलें आफुलाई
भूलें सारा दुनिया, भूलें आफुलाई
तिमीलाई मैले अति मन पराएँ
तिमीलाई मैले अति मन पराएँ

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...