lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu ma sanga hidideu – kelsang shrestha

Loading...

[verse 1]
सपना र माया, तिमी संग हुदा
हराउछु म यहाँ, त्यो धुन सुन्दा
चित्रहरु तिम्रै बनाएर
खुसुक्क बोल्दानी मन यो रमाएर
यहिँ छु म तिम्रो , तिमी संगै गाइ
मायाका कुरामा, मेरो मन रमाई
हँसाउछु अलिअलि म तिमीलाई
बनाउछु गीत सबै, म तिमीलाई

[chorus]
मसँग हिडिदेउ
मायाको यो बाटो
मलाईनी भरीदेऊ
तिम्रा रङ्गहरुले
मसँग हिडिदेउ

[post*chorus]
जानुछ धेरै टाढा यो
मलाईनी भरीदेऊ
माया मात्रै चहिने
यो मन

[verse 2]
त्यसैले तिमीलाई मैले मेरो मुटुमा सजाई
म त हेरी बस्नेछु
मायालाई पोको पारी, एउटा गीतमा सजाई
गाई बस्नेछु

[chorus]
मसँग हिडिदेउ
मायाको यो बाटो
मलाईनी भरीदेऊ
तिम्रा रङ्गहरुले
मसँग हिडिदेउ

[verse 3]
मुहारमा तिम्रो हासों कती सुहाएको
मन मेरो रमाएको, हेर
अनन्या मेरो गीतको श्रोत तिमी हौ
सपना सधै मलाई देखाई रहेछौ
रङ्गीन स्वरुप सधै बनाउछौ

[pre*chorus]
त्यसैले तिमीलाई मैले मेरो मुटुमा सजाई
म त हेरी बस्नेछु
मायालाई पोको पारी, एउटा गीतमा सजाई
गाई बस्नेछु

[chorus]
मसँग हिडिदेउ
मायाको यो बाटो
मलाईनी भरीदेऊ
तिम्रा रङ्गहरुले
मसँग हिडिदेउ

[post*chorus]
जानुछ धेरै टाढा यो
मलाईनी भरीदेऊ
माया मात्रै चहिने
यो मन

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...