lirik lagu hami sangai ta chhau ni – mc flo
hook
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख नठान हाम्रो साथ छुट्यो मन खोली हास
हामी सङै त छौ नि x2
verse1
टाढा टाढा जानुपर्यो आज तिम्रो साथ छोडी
माफी माग्छु हात जोडि , sorry भन्छु लाख चोटि
मन त थ्येन जानलाइ, सोच्नु पर्यो आफ्नो नि
नरोउ तर तिम्रो लागि फर्की आउछु आर्को दिन
मलाइ काहा मन थियो र जिन्दगिले हरायो
परिस्थिति बिपरित घुडा टेक्न लगायो
सवै थियो अध्यारो , सबै सोच्दा डर लाग्यो
भबिस्य ले फकायो, भाग्य ले सगायो
आज म मनमा ढुङा राखि सपना बोकि हिन्दैछु
मलाइ सम्जी याद आउला नआत्तिउ म तिम्रै हु
म हाम्रो लागि जिउदै छु
म हाम्रो लागि जाँदै छु
हामी सङै छौ नि आँसु कैले नझार्नु
hook
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख नठान हाम्रो साथ छुट्यो मन खोली हास हामी सङै त छौ नि x2
verse 2
तिम्ले त बुज्छौ नि, तिमी त हासिदेउन
हासी हासी बिदा देउ न भुल हामी हिढ्या थियेउ
एक अर्का को हात समाइ, एक अर्का को साथ सङै , एक अर्का को आड बन्दै सात जन्मै बितौला , छ्येडिक.. को दोरि यो केही दिन मै बिर्सौला, न रोउ तर तिम्रो.. आँसुले मलाइ बिजाउछ , तिम्लाइ दुखी देख्दा मेरो मन आफै सङ रिसाउछ, यो दोरि ..त केवल.. नाम को त मात्रै हो, मेरो मन मा सधै तिमी सधै लाई नै हुनेछौ , तिम्लाइ मेरो हैन ..मलाइ तिम्रो खाचो छ येस्तो मन मिल्ने मान्छे ..अन्त काहा पाउनु र , फर्की आउ तिमी सङ परिवार बसाउनु छ
hook
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख नठान हाम्रो साथ छुट्यो मन खोली हास हामी सङै त छौ नि x2
verse 3
दिन गन्दै बसौला, हामी सधै बोलौला
भबिस्य बारे सोचौला, तयार भै बस तिमी लैजान्छु तिम्लाइ म आउदा , हाम्रो सन्सार बसाउला , खुसी भै बाचौला, जान देउ
मलाइ ऐले येसरी तिमी नरोउन, हाम्रो माया दरो छ यो कहिले टुट्ने छैन, म खुसी तिमी बिना कहिले हुने छैन, तेसैले
यो कुरा.. तिम्ले बुज्नु पर्छ , बलियो हुनु पर्छ, हाम्रो माया भुल्नु हुन्न , हाम्ले जुट्नु पर्छ , भोलि लाई सोचेर …जादैछु म आज, …तिमिलाइ छोडेर.. भनी.. न सोछ , म तिम्रै.. हु ..अनि ..
hook
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख नठान हाम्रो साथ छुट्यो मन खोली हास हामी सङै त छौ नि x2
#mcflo
lirik lagu lainnya :
- kumpulan lirik lagu sinead oconnor › lirik lagu little story – sinéad o’connor
- kumpulan lirik lagu lil durk › lirik lagu decline – lil durk
- kumpulan lirik lagu marco antonio solis › lirik lagu para vivir sin ti – marco antonio solís
- kumpulan lirik lagu david bowie › lirik lagu moonage daydream (live 1974) – david bowie
- kumpulan lirik lagu cyhi the prynce › lirik lagu master p – cyhi the prynce
- kumpulan lirik lagu in quest › lirik lagu inspiration of thou madness/goddess of insanity – in-quest
- kumpulan lirik lagu sean costello › lirik lagu no half steppin’ by sean costello – sean costello
- kumpulan lirik lagu beyonce › lirik lagu i wanna be where you are – beyoncé
- kumpulan lirik lagu kool savas › lirik lagu melodie (performed by cr7z) – kool savas
- kumpulan lirik lagu jordin sparks › lirik lagu no air (tiesto remix) – jordin sparks