lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu timro jiwanko – melina rai

Loading...

[intro]
तिम्रो जीवनको हरेक यात्रामा कदम बनि दिन्छु
तिम्रो जीवनको हर कदममा गन्तव्य बनि दिन्छु

[verse 1]
सपनीमा आई देउ तिमी, हो*हो*हो, बपनीमा आई देउ तिमी
उजाड मेरो जिन्दगीमा बसन्त बनेर छाइ देउ तिमी, हो
हो, उजाड मेरो जिन्दगीमा बसन्त बनेर छाइ देउ तिमी, हो*हो
थाहा छैन किन मलाई तिम्रै यादले सताइ रहन्छ
थाहा छैन किन मलाई तिम्रै यादले सताइ रहन्छ
केवल तिम्रै सम्झनामा आँखाहरू रासइ रहन्छ
केवल तिम्रै सम्झनामा आँखाहरू रासइ रहन्छ

[chorus]
तिम्रो चोखो मायामा म पागल बनि दिन्छु
तिम्रो निर्देष आँखामा म गाजल बनि दिन्छु
तिम्रो मनको मझेरीमा छितल छाया बनि दिन्छु
तिम्रो सुखदुःखमा मिठो माया बनि दिन्छु (ooh)

[verse 2]
घामको झुल्को नपोखिदै तिम्रो आगमनको पर्खाइमा हुन्छु
हो, घामको झुल्को नपोखिदै तिम्रो आगमनको पर्खाइमा हुन्छु
चोखो मायाको सुन्दर संसार सजाउने सपना बुन्छु
हो, सजाउने सपना बुन्छु

[chorus]
तिम्रो मायाको गहिराहीमा म मोती बनि दिन्छु
तिम्रो अन्मोल नजरको म ज्योती बनि दिन्छु
हो, तिम्रो हरपल हेरक क्षेणमा म बाहर बनि दिन्छु
तिम्रो जिन्दगी जिउने म आधर बनि दिन्छु

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...