lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu abhyasta – mission kesy

Loading...

[instrumental intro]

[prelude]
उडी जाउ त्यो, बादल पारि
अभ्यस्त मुटु, अभ्यस्त जीवन

हटारिदै छन् चाहना हरु
रिजाउन बुझौंन सकिन
बटासिने मनका ति, भावना~

[verse * 1]
समयको खेलमा म, जितने प्रयासमा
दुबीजाने डुंगाको, साहारामा
मुटुमा गुम्सेका कुराहरु
तुक्रेको कागजमा, ब्यक्त गर्छु

[verse * 2]
हिजो आज मुटु माज
प्रसनका तिरले
खोजिराछु हराएका
उत्तर हरु
बगी जाने खोलामा
तैरिन खोजे म
भोली त कैले आएन

[bridge]
आज मा रमाउदै छु
हाँ ~
आज मा रमाउदै छु

[verse * 3]
अलपत्र लठालिङ्ग
मन मेरो आतिन्छ
आज भोली हिजो आज
दर लाग्छ अभ्यस्तनै रहयो जीवन

बेदना हरु हजारौ छ
अलझिदै बित्दै छ जीवन

[verse * 4]
त्यही नी मन मा मेरो अजै आशा छ
एक दुई पाईला अघि बढ्छु
तर डर छ म लदछु

फेरी भोली को कुरा यहाँ
कस्लाई के थाहा भनि
आज मा रमाउदै छु

[outro]
बादल मुनीको कुरा नसुनी
हेरन बुझन भावना तिमी

[end]

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...