lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu akasaima – monkey temple nepal

Loading...

[verse 1]
आकाशैमा चील उड्यो धर्तीमा छाया
गाठो पारी बाधि राख मेरै चोखो माया
आहै रेशमको रुमालैमा
आहै रेशमको रुमालैमा

[verse 2]
बैसमा समुन्द्र पनि तरु तरु लाग्छ
फाशी लागि झुण्डिएर मरु मरु लाग्छ
आहै तिम्रो त्यो कपालैमा
आहै तिम्रो त्यो कपालैमा

[verse 3]
माया प्रिती लाए पछि दुनियाको के डर
जीवनमा एक पल्ट न फस्ने को छ ?
आहै मोहनी जन्जालैमा
आहै मोहनी जन्जालैमा

[verse 4]
कमिज पत्लुन लगाउने नक्कले म ठिटा
घर जन्ती हरुसित बाँधी आउला है फेटा
आहै दौरा र सुरुवालैमा
आहै दौरा र सुरुवालैमा

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...