lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu aankhama timilai – nabin k bhattarai

Loading...

आँखामा तिमीलाई पाउँछु म धेरै*धेरै
आँखामा तिमीलाई पाउँछु म धेरै*धेरै
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि

सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै*धेरै
माया तिमीलाई गर्छु म धेरै*धेरै

लिई तिमीलाई हिँड्ने छु म सँधै*सँधै
लिई तिमीलाई हिँड्ने छु म सँधै*सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै*सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै*सँधै
टुक्राइ आफैलाई जोड्न म सक्दिन
टुक्राइ आफैलाई जोड्न म सक्दिन
माया तिमीलाई गर्छु म धेरै*धेरै
माया तिमीलाई गर्छु म धेरै*धेरै

जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै*धेरै

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...