lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu sangaala ghumto haru – narayan gopal

Loading...

संगाल घुम्टोहरु, सजाऊ
केशहरु।
म आँए आँधी बोकेर
सम्हाल वेग हरु।

आँधीले उडाईदेला, लाजका
ति पर्दाहरु।
बतासले खोसिदेला, ओठका
ति हाँसोहरु।
यो आँधीलाई ख्याल
सम्झी, नछोड दृस्टी
हरु।

आँखा मै सुकीजाला
लुकेका बृष्टिहरु।
म आँए आँधी बोकेर
सम्हाल वेग हरु।
संगाल घुम्टोहरु, सजाऊ
केशहरु।
म आँए आँधी बोकेर
सम्हाल वेग हरु।

भागिदेऊ, लिएर
व्यथाहरु।
गाउछु म सुसेलीमा
भरिया यी व्यथाहरु।
म आएँ आफ्नै भनि, बोकेर
चिनोहरु।
लुकाऊ प्यारा प्यारा
कलिला वैश हरु।
म आँए आँधी बोकेर
सम्हाल वेग हरु।
संगाल घुम्टोहरु, सजाऊ
केशहरु।
म आँए आँधी बोकेर
सम्हाल वेग हरु।

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...