lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu mayaantar – nishant gupta

Loading...

[verse 1]
तिमि आकाश भए, म धर्ति
तिमि आगो भए, म पानि
तिमि घाम भए, म जुन
तिमि दिन भए, म रात
नरिसाउन, न हुने के छ र ?
हात बढाउ,साथ छदैछ
सधै हुने छु म….

[chorus]
तिम्रो वरीपरि,तिम्रो साया बनि
तिम्रो छाया बनि,तिम्रो माया बनि
तिम्रो याद बनि,तिम्रो साथि बनि
हुनेछु म तिम्रो
हुनेछु..

[verse 1]
सम्झनु मलाई, न बिर्सनु
अंगाल मलाई, न टुक्राउ
तिमी विहानी भए, म साँझ
तिमी उज्यालो भए, म अध्यारो
तिमी खोला भए, म किनारा
तिमी सपना भए, म विपना
टाढा भए, साथ सधै छौँ
अन्तर भए, माया छदैछ
सधै हुनेछु म
[chorus]
तिम्रो वरीपरि,तिम्रो साया बनि
तिम्रो छाया बनि,तिम्रो माया बनि
तिम्रो याद बनि,तिम्रो साथि बनि
हुनेछु म तिम्रो
हुनेछु..

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...