lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu samhala – oshin karki

Loading...

[lyrics for “oshin karki * samhala”]

[verse 1]
देखेर मैले तिमीलाई, खोजि रहे थिए
सोचेर मैले तिमीलाई, सम्झी रहे थिए
न हेर, मलाई तिमी तेसरी (न हेर न )
भन्नु त भन्नु कसरी म (कसरी भन्नु म)
चोरेर लग्यो यो मुटुलाई मेरो
फिर्ता मागु म कसरी (कसरी)

[chorus]
सम्हाला, सम्हाला फस्दै छु म मायाको जालमा
डुब्दै छु, रम्दै छु तिम्रै यो साथमा आजम
सम्हाला, सम्हाला फस्दै छु म मायाको जालमा
डुब्दै छु, रम्दै छु तिम्रै यो साथमा आजम
[verse 2]
हुन्छु म पागल तिम्रै यादमा
पाहिन भने यो साथमा
न छोड मलाई यो हालमा तिमी (हालमा तिमी)
हुन्छु म पागल तिम्रै यादमा
पाहिन भने यो साथमा
न छोड मलाई यो हालमा तिमी
अंगाली देउ तिमी, नछोडि जाउँ न
मुस्कुराई देउ तिमी एकपल्ट हेरेर

[chorus]
सम्हाला, सम्हाला फस्दै छु म मायाको जालमा
डुब्दै छु, रम्दै छु तिम्रै यो साथमा आजम
सम्हाला, सम्हाला फस्दै छु म मायाको जालमा
डुब्दै छु, रम्दै छु तिम्रै यो साथमा आजम

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...