lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu chaubandi cholo – phiroj shyangden

Loading...

[verse 1]
हो, हो, हो, हो
चौबन्दी चोली र फूल बुट्टे सारीमा
हो, हो, हो, हो
मेला है भरेर फर्केको कान्छीलाई
क्या राम्रो सुहाएको कति राम्री देखेको
हाँस्दा त झानै नि हुरुकै परेको

[chorus]
हो, हो, हो, हो
चौबन्दी चोली र फूल बुट्टे सारीमा
हो, हो, हो, हो
मेला है भरेर फर्केको कान्छीलाई

[verse 2]
न्याउली भाकैमा कान्छीले गाएको
गुन्जियो कानैमा, झान्कियो मुटुमा
सुस्तरी सुटुक्कै कनैमा भनेको
अल्झियो मनैमा, बल्झियो मनैमा

[chorus]
हो, हो, हो, हो
चौबन्दी चोली र फूल बुट्टे सारीमा
हो, हो, हो, हो
मेला है भरेर फर्केको कान्छीलाई

[verse 3]
ऐसेलु डाढैँमा जिस्केर बसेको
झाझाल्को मनैमा सम्झना मुटुमा
लजालु आँखैले हेर्दै नै भागेको
आलै छ मनमा झ-झल्को आँखमा

[chorus]
हो, हो, हो, हो
चौबन्दी चोली र फूल बुट्टे सारीमा
हो, हो, हो, हो
मेला है भरेर फर्केको कान्छीलाई

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...