lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu yestai nai hola (minimal version) – phosphenes

Loading...

तिमी जस्तै म पनि
संघर्ष गर्दै छु यहाँ
त्यसैले त बुजी देऊ
मलाई नी

विभिन्न प्रश्नहरुको
बिचमा छु अझै
अलमल्ल नपार मलाई

यस्तै नै होला
भनि बस्ने हो
यस्तै नै होला
भनि बस्ने हो

जिउनु नै त गाह्रो छ रे
यो दुनियाँमा
हात दिने भए देऊ
न थिच मलाई न थिच मलाई
न थिच मलाई न थिच मलाई
न थिच मलाई

यस्तै नै होला
भनि बस्ने हो
यस्तै नै होला (यस्तै नै छ यहाँ भन्दै बस्ने हो)
भनि बस्ने हो
यस्तै नै होला (यस्तै नै छ यहाँ भन्दै बस्ने हो)
भनि बस्ने हो

कहाँ जान लाग्या छौ तिमी?
हराउदै मा नट
कहाँ जान लाग्या छौ तिमी?
छुट्नु त छदै छ यहाँ

यस्तै नै होला
भनि बस्ने हो
यस्तै नै होला
भनि बस्ने हो

यस्तै नै होला (यस्तै नै छ यहाँ भन्दै बस्ने हो)
भनि बस्ने हो
यस्तै नै होला (यस्तै नै छ यहाँ भन्दै बस्ने हो)
भनि बस्ने हो
यस्तै नै होला (यस्तै नै छ यहाँ भन्दै बस्ने हो)
भनि बस्ने हो (यस्तै नै छ यहाँ भन्दै बस्ने हो)
भनि बस्ने हो

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...