lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu maya k ho? – piroo rana

Loading...

maya k ho? lyrics
[verse]
थाहा छैन कसरी पाए
तिमीलाई मैले
माया त केवल शब्द मात्र
हो जस्तो लाग्थियो
तर मनमा नयाँ भावना जागेको छ
एकचोटी फेरी जिउन मनलागेको छ

[pre*chorus]
को होला त्यो, को होला त्यो
मुटु मेरो जसले चोरी लग्यो
को होला त्यो, को होला त्यो
खुसी ले मलाई भरिदियो

[chorus]
माया के हो, माया के थियो
माया भनेको त तिमी नै हो

[outro]
माया भनेको तिमी हो
माया भनेको तिमी हो
माया भनेको तिमी हो
तिमी नै हौ

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...