lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu aau timi – prabesh kumar shrestha

Loading...

[lyrics for “prabesh k*mar shrestha * aau timi” in nepali]

[verse 1]
खोजेर यहाँ पाहिन्न्न माया पहिलो जस्तै
कल्पना कै संसारमा भेटौ हामी दुई
भोलि फेरी भेट होला या न होला
दिन हरु गन्दै बसी रहेको छु म

[chorus]
आउ तिमी यो जिन्दगीमा
संगै बाचौला यो समयमा
नजिकिंने प्रयासहरु मा
अंगालो मै बाधी राखौला
तिमीलाई म, तिमीलाई म

[verse 2]
निसब्ध छु म तिम्रै अगाडि, के भनु खै
भए जति सबै आँखाहरुले भन्दै छन् है
सपनी, सधै आईरहन्छ तिम्रै मलाई
बिपनिमा भनि सारै नै सातौ रहन्छ

[bridge]
बोली सबै गुम्सिएर बसिरहेछ मन भित्र
लेखिरहेछु यो गीत तिम्रै प्रतिक्षा मै मत
समयको पर्वा छैन मात्र तिमी आई देउन
बसौला हामी संगै यो गीत गाई रमाएर
[chorus]
आउ तिमी यो जिन्दगीमा
संगै बाचौला यो समयमा
नजिकिंने प्रयासहरु मा
अंगालो मै बाधी राखौला
तिमीलाई म, तिमीलाई म
तिमीलाई म, तिमीलाई म

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...