lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu adhuro – prabesh kumar shrestha

Loading...

सम्हालिराछु आफैलाई आज
मनमा कुरा खेलिरहेछ
पोखु कसरी म?
भनु कसरी सबै?

जिन्दगी घाम त कहिले छायाँ
भोली के हुन्छ कसलाई के थाहा
जानु त छ एकदिन
छोडी सबै यो संसार

किन हुन्न र सोचे जस्तो यहाँ
कल्पना मै केवल सिमित छ सपना मेरा
किन हुन्न र चाहे जस्तो यहाँ
अन्तिम प्रयासहरु पनि गएछन खेर

मुहारमा हासो मनमा पीडा
बोकी हिंडेको जीवनको यात्रामा
पर्खिरहेछु म
तिम्रो आशा मै यहाँ

जुनेली रात तिम्रो सम्झना
कोरेको चित्र कुनै कुनामा
अल्झिएको छु म
भावनाहरु माझ

माया त्यो नभएको होइन
प्रतीक्षा नगरेको होइन
साथ तिमीलाई मेरो सधैं थियो
बाचाहरु अधुरो नै रह्यो

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...