lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu bola maya – prakash saput

Loading...

[intro]
हे..जादाखेरी आकाशैमा आउदा बाकसै मा~
लाउन खोज्दा सिन्दुरको भाडो खस्यो भुइमा
यतातिर भाडो खस्यो उता परान जानी
बिरानो त्यो मुलुकमा कस्ले देला पानी

[chorus]
परदेशीको हुदैन भर हेबरै फर्किने लासमात्र
केरैछ र जिन्दगी भन्नू
(हे बरै एकमुठी सासमात्र)२

[verse]
आउछु भन्दै गएका-थियौ उडेर-आकाशमा
कस्तो भै गयौ कस्तो भै आयौ काठैको बाकसमा
संगै जाम स्वर्ग भनेको भए मजाने थिन र
जवाफ देउ परान एक वचन मलाइ बोल्दैनौ किन र
(बोल-माया एक वचन बोल
तिम्रै बोली छ मलाइ अनमोल)२
तिम्रै बोली छ मलाइ अनमोल

[hook]
कमाउला धमाउला भनी है बरै गएको उडेर
(लैदियो हितैको परान हे बरै दैबले चुडेर)२

[verse]
सासुले भन्लिन छोरा लाई खाइदिइ
ससुरा के भन्लान
समाजले पनि फलानी सार्है
अलच्छिनी छे भन्लान
तिमलेनै देको सिन्दुर चुरा का राखु के गरु
बिचैमा छडी जानेले किन भन्यौ र बिहे गरौ
(बोल-माया एक वचन बोल
तिम्रै बोलि छ मलाइ अनमोल)2
तिम्रै बोली छ मलाइ अनमोल

[chorus]
परदेशीको हुदैन भर हेबरै फर्किने लासमात्र
(के रैछ र जिन्दगी भन्नू
हे बरै एक मुठी सास मात्र)२

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...