lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu fighting demons – rahul shrestha

Loading...

गुम्नाम यो सहरमा
अस्तित्व खोज्दै आएं म
हराएको यो मन
थाकिएको यो तनलाई

बिसाउन पाए कस्तो हुन्थ्यो ?
बिलाउन पाए कस्तो हुन्थ्यो ?
ति तारा संग चम्किन पाए कस्तो हुन्थ्यो ?

खोजिदेउन मलाई, अब हराउनु मन छैन
खोजिदेउन मलाई, अब हराउनु मन छैन ॥

बिस्तीरै हट्दैछ, सबै कुराको रहर
सानो गांउ पनि, लाग्छ ठुलो सहर

आफुमानै भईराछ बदलावहरू
आफु संगनै भईराछ र्वातलावहरू
जुन तारा मात्र छन भन्नलाई मित्रहरु
सिरानीलाई सोध आशुका महत्वहरू

बिसाउन पाए कस्तो हुन्थ्यो ?
बिलाउन पाए कस्तो हुन्थ्यो ?
ति तारा संग चम्किन पाए कस्तो हुन्थ्यो ?

खोजिदेउन मलाई, अब हराउनु मन छैन
खोजिदेउन मलाई, अब हराउनु मन छैन

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...