lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu bhawana ma bahakine – raju lama

Loading...

[verse 1]
भावनामा बहकिने यो मन
खै कसो गरि रोकुँ
सम्झनामा तड्पिन्छ यो मन
खै कसो गरि थामुँ
बेदनाले रुन्छ मन
मायालुसंग जान्छ मन
आँशुले भिज्छ तन
पिडाले जल्छ मन

[chorus]
आऊ आऊ (मेरो जीवनमा)
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा

[verse 2]
जीवनमा मिठो सपना
सजाएको थिएँ
तिम्रो सिउँदो रंगाउने चाह थियो
तर आज अचानकै
सपना टुटी गयो

[chorus]
आऊ आऊ (मेरो जीवनमा)
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा

[verse 3]
सम्झनामा बाँच्न मलाई
धेरै धेरै गार्हो भो
तिमीसंग बिताएका पलहरु गार्हो भो
तर आज अचानकै सम्झनाले
मुटु जलि रह्यो

[chorus]
आऊ आऊ (मेरो जीवनमा)
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
आऊ आऊ (मेरो जीवनमा)
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...