lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu najik aaunuma – ram krishna dhakal

Loading...

नजिक आउनुमा, माया लाउनुमा
किन हिचकिची? किन कन्जुसी?
कित लेऊ दस्तुर, कि छ केही कसुर

खोल ओठ लौ, ए मेरी हजुर
नजिक आउनुमा•••

माया हो बुझ है पालिन्न पालेर
धन यो यस्तो धन साचिन्न साँचेर
लाजले निहुरीनु एकछिनलाई राम्रो हो
नबोली नमार न मलाई हजुर
नजिक आउनुमा•••

माया हो बुझ है पालिन्न पालेर
धन यो यस्तो धन साचिन्न साँचेर
लाजले निहुरीनु एकछिनलाई राम्रो हो
नबोली नमार न मलाई हजुर
मुख बन्द छ, हो यो सही
तर भन्दछन् आँखा केही
अधकल्चो यो कुन भाव हो?
यसरी किन मेरी हजुर?
नजिक आउनुमा•••

रुख देख्दै छु म छहारिलो छायाँ छ
तिमी छौ पोल्छ मन यस्तै यो माया छ
पोलिने दुःख पनि एकछिनलाई सुखै छ
यो सुख दिन्छौ कति मलाई हजुर?
नजिक आउनुमा•••

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...